• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

प्यारिभिट्टाको सुकुम्वासी आन्दोलन अब अख्तियारमा

काँकडभिट्टा– वसोवास भएको जग्गालाई गौचरण भनि सिफरिस गर्ने मेचीनगरनगरपालिकाका दुई अधिकृतलाई तत्काल कार्वाही गर्न माग गर्दै सुकुम्वासीले नगरपालिकाका कर्मचारीविरुद्ध अख्तियारमा उजुरी हालेका छन् । 
राजनीतिक दलले भू–माफियालाई बचाउन खोजेको भन्दै विरोधमा उत्रिएका सुकुम्बासीले हिजो जिल्ला प्रशासन कार्यँलय झापामार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी दिएका हुन् । उजुरीमा घटनाको उचित छानविन गरी दोषिी देखिएका नगरपालिकाका लेखा अधिकृत राजन भेटवाल र खाद्य अधिकृत दीपेन्द्र कार्कीलाई कारवाहीको माग गरिएको छ ।

सुकुम्बासी बसेको जग्गालाई गौचरन भन्दै अनारमनी– ३ का गोपाल सुनुवार र बबिता राईलाई धनीपूर्जा निकाल्न सिफारिस गरेको सार्वजनिक भएलगत्तै सुकुम्बासीले आन्दोलन सुरु गरेका हुन् । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply