मलेसियामै लठठीए वोकेदारी
मेचीनगर अनलाइन
|
Monday, December 13, 2010
|
0 comments
कुसुम नेपाल,
मलेसिया मंसीर २६, गायकवाट नायक वन्दै गरेका श्री कृष्ण लुईटेल । बोके दारीयतिवेला मलेसिया आई पुगेका छन ।
आफुले निर्देशन तथा निमार्ण गरेको नेपाली कथानक चलचित्र वस न १३६ को प्रर्दशनको शिलशिलामा उनी मलेसियामा आईपुगेका हुन । मलेसियाको दोश्रो ठुलो शहर पेनागमा रहेको वातुमाउ भन्ने स्थानमा उनको मंसीर २६ आईतवार पहिलो प्रर्दशन भएको छ । नेपालमा कमेटी गीत गाएर चर्चामा आएका उनलाई चलचित्र प्रर्दशन पछि करीव एक दर्जन जती गीतहरु समेत गाएका थिए ।संझना फिल्मको व्यानरमा भपेन्द्र लिङदेन (मन्त्री)को प्रस्तुती रहेको सो चलचित्रमा श्री कृष्ण लुईटेल वोके दारीको साथमा मेलीना मानन्धर, मुकुन्द श्रेष्ठ, राजाराम पौडेल, रवि क्षेत्रि, विपिन प्रसाई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
Filed Under: फिल्मी खबर

0 comments
Trackback URL | Comments RSS Feed