• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

त्रिफलालाई जाइकाले सहयोग गर्ने

धुलावारी ५ मंसिर÷ नेपालको चौतर्फि विकासका लागि सर्वाधिक अनुदान प्रदान गर्दै आएको जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था (जाईका)ले मेचीनगर २ स्थित धुलाबारीमा रहेको त्रिफला राष्ट्रिय पुस्तकालयलाई सहयोग गर्ने भएको छ । 
जाइकाको चालिसौं वार्षिकोत्सको अवसर पारेर पुस्तकालको भ्रमणमा निस्केका ताकायो मुरायामको नेतृत्वमा रहेको टोलिले हिजो त्रिफलामा एक कार्यक्रमका बीच सो कुरा बताएको हो । ताकायो मुरायामले नेपालको पुस्तकालयको अध्ययनमा डेढ दशक समय व्यत्तित गरेका छन् । 
मेचीनगर नगरपालिका वडा नं. २ मा आफ्नो व्यवस्थित भवनमा रहेको सो पुस्तकालयमा धार्मिक,
ऐतिहासिक, पुरातात्विक, कृषि तथा कानुन लगायतका ३२ हजार पुस्तक छन् । सो कार्यक्रममा पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहरीले एकजना जापनी स्वंयसेवक राखिदिन समेत आग्रह गरेका थिए ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply