• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

विविध कार्यक्रम गरी मानवअधिकार दिवस सम्पन्न {फोटो फिचरसहित}

 काँकरभिट्टा, २४ मंसिर
   खुलेर बोलौ बिभेदको अन्त गरौ भन्ने मुलनाराका साथ ६२ औ बिश्व मानवअधिकार दिवसको अबसर पारेर शुक्रबार मेचीनगरमा बिबिध कार्यक्रम सम्पन्न गरियो । काँकडभिट्टा उच्च माविको परिसरबाट सुरु भएको शान्ति ¥यालीले बजारका प्रमुख भागमा परिक्रम गरी स्थानीय हनुमान मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । 
 बिश्व मानवअधिकारबादी संस्था एआई नेपाल अन्र्तगतको मेची युथ नेटवर्कले बिहान प्रभातफेरि समेत गरेको थियो । 
मानबअधिकार सबैको सरोकार बिषयक अन्तर माबि बक्तित्वकला प्रतियोगितामा अरुणेदय बिद्यालयका लोकेन्द्र थपलिया प्रथम,  आदर्श उचच माबि आयाबारीकी प्रिती गौतम दोश्रो र नर्थ प्वाईन्ट उच्च माबिका जीबन भट्टराई तेश्रा भएका थिए ।







सो सभालाई सम्बोधन गर्दे एआई नेपाल शाखाका अध्यक्ष हेमकुमार खडका

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply