मेची नदीमा मानब खप्पर
मेचीनगर अनलाइन
|
Wednesday, July 28, 2010
|
0 comments
झापा साउन १२ - भद्रपुर स्थीत मेची किनारमा मंगलवार एक व्यक्तिको काटिएको टाउको फेला परेको छ।खोलाले बगाउँदै ल्याएको टाउको कस्को हो पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी झापाका अनुसार अन्दाजी ३० देखि ३५ बर्षको जस्तो देखिने मंगोलियन अनुहारको पुरुषको टाउको फेला परेको हो। धारीलो हतियार प्रयोगबाट टाउको काटिएको अनुमान प्रहरीको छ। सबै कपाल झरेको टाउको झण्डै १५ दिन अघिनै काटिएको जस्तो देखिएको उसको भनाई छ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed