खाडलको पानीमा डुवेर बालकको मृत्यु
मेचीनगर अनलाइन
|
Wednesday, July 28, 2010
|
0 comments
खाडलमा जमेको पानीमा डुबेर झापा बाहुण्डाँगीका एक बालकको ज्यान गएको छ । बाहुण्डाँगी ३ धर धरेका पाँच वर्षिय बालक विश्वास दास ( दर्जी ) को घर नजिकै रहेको खाल्डोमा डुवेर ज्यान गएको हो । हिजो अपरान्ह चार बजेबाट हराएका उनलाई आज विहान परिवारले मृत अवस्थामा फेला पारको हो । इलाका प्रहरि कार्यालय काकरभिट्टाका अनुसार भद्रपुर अञ्चल अस्पतालमा मृतकको पोष्ट मार्टम भएको छ
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed