झापाबाट पनि टिभी च्यानल सञ्चालन हुने
मेचीनगर अनलाइन
|
Wednesday, September 15, 2010
|
0 comments
झापाको दमकबाट क्षेत्रिय स्तरको टेलिभिजन सञ्चालन गरिने भएको छ ।
हिमशिखर मिडिया प्रालिले आज दमकमा पत्रकार सम्मेलन गरी सोवारे जानकारी गराएको हो । प्रालिका सञ्चालक ध्रुव न्यौपानेका अनुसार हिमशिखर नाम दिईएको सो टेलिभिजन आगामी तिहारको लक्ष्मीपूजाको दिनबाट सञ्चालनमा आउने आउने छ । पहिलो चरणमा पूर्वाञ्चल क्षेत्रलाई लक्षित गरी टेलिभिजन शुरु गरिए पनि देशभरी बिस्तारको लक्ष्य रहेको प्रालिका देवराज अधिकारीले बताउनुभयो । सोहि टेलिभिजनका लागि
आवश्यक मानविय संसाधन उत्पादनका लागि आगामी असोज ४ गतेबाट तालिम शुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
आवश्यक मानविय संसाधन उत्पादनका लागि आगामी असोज ४ गतेबाट तालिम शुरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed