• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

आपत्तिजनक अवस्थामा युवा जोडि पक्राउ

बिर्तामोड / प्रहरीले बिर्तामोड आसपासका विभिन्न होटलहरुमा सोमबार छापा मारी आपत्तिजनक अवस्थामा करिव एक दर्जन युवकयुवतीलाई पक्राउ गरेको छ । होटलमा दिउँसै यौन व्यवसाय हुने गरेको जनगुनासो आएपछि छापा मार्दा आपत्तिजनक अवस्थामा रहेका एक दर्जन युवकयुवतीलाई पक्राउ गरिएको बिर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । 
प्रहरीले इलामका राई र रिजाल थरकी युवती तथा तामाङ थरका युवक पाँचथरकी नेम्बाङ र लिम्बू थरकी युवती अनारमनीका श्रेष्ठ थरका एक युवक राजवंशी थरकी अर्की युवती गरामनीकी भट्टराई थरकी युवती र पथरीका लिम्बू थरका युवकलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको जनाएको छ । प्रहरीले बिर्तामोड बसपार्कको गीतााजली होटलकी साचालिका सरिता भट्टराईलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । 
पक्राउ परेका युवकयुवतीलाई अभिभावकको जिम्मामा पठाइएको इन्स्पेक्टर सुरेन्द्र सिटौलाले बताए । उनले होटलमा छापा मार्ने क्रम तीव्र पारिने जानकारी दिएका छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply