• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सहकारीद्वारा विभिन्न ६ जना सम्मानित

सञ्जीव चापागाई/झापा,मंसिर २४ ।
मेचीनगर १० काँकडभिट्टामा रहेको नेपाल बहुउद्देश्यी सहकारी संस्थाले आफ्नो १८औं वार्षिक साधारणसभाको अवसरमा झापाका ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । 
सम्मानित कान्तिरपुर दैनिकका पत्रकार  पर्वत पोर्तेल मेचीनगर
अनलाईनको तर्फबाट पोर्तेललाई शुभकामना । 
सम्मानीत हुने विद्यार्थीहरुमा निजी विद्यालयबाट तारापुञ्ज वोर्डीङ्ग स्कुल काकरभिट्टाकी छात्रा सुसिला सिवाकोटी र पशुपती अंग्रेजी मावि सुरुङ्गाका छात्र सुभास चौहान तथा सामुदायीक विद्यालय तर्फ सरस्व
ती वाल कल्याण माध्यमिक विद्यालय धाइजनकी छात्रा ममता नेपाल र पुहातु जनज्योती मावि चन्द्रगढीका छात्र किरण नेपाल रहेका छन । त्यस्तै पत्रकार पर्वत पोर्तेल र सहकारी योद्धा गणेस वस्नेतलाई पनि सम्मान गरीएको थियो ।
कार्यक्रममा मेचीनगर नगरपालीकाका कार्यकारी अधिकृत टिका दत्त राई, गोपाल वुढाथोकी, दुर्गा सापकोटा, रुद्रमणी सापकोटा लगायतले वोल्नुभएको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply