• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बस नं १३६ मलेसिया आइपुग्यो

रामचन्द्र नेपाल मलेसिया मंसीर २५
गायकबाट नायक वन्दै गरेका श्री कृष्ण लुईटेल ।(बोके दारी)यतिवेला मलेसिया आईपुगेका छन ।
आफुले निर्देशन तथा निमार्ण गरेको नेपाली कथानक चलचित्र वस नं १३६को प्रर्दशनको सिलसिलामा उनी मलेसियामा आईपुगेका हुन ।
क्वालालम्पुरमा रहेको नमस्ते नेपाल युवा समुहको सक्रियतामा मलेसियाका करीव १५ वटा स्थानमा उक्त फिल्म प्रर्दशन हुने भएको छ ।

मलेसियाको दोश्रो ठुलो शहर पेनागमा रहेको वातुमाउ भन्ने स्थानमा मंसीर २६ गतेदेखि बस नं १३६ पहिलो प्रर्दशन हुन लागेको हो ।
मलेसियामा उनले आफनो फिल्मका साथै आफुले गाएका विभिन्न गीतहरु समेत प्रर्दशन गर्ने भएका छन ।
संझना फिल्मको व्यानरमा भुपेन्द्र लिंगदेन “मन्त्री”को प्रस्तुती रहेको सो चलचित्रमा वोकेदारीको साथमा मेलीना मानन्धर, मुकुन्द श्रेष्ठ, राजाराम पौडेल,रवि क्षेत्रि,विपिन प्रसाई, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply