• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सुकुम्वासीका ७० टहरा भत्काइए

झापा , २८ मंसिर सुकुम्वासीका नाममा  झापा बिर्तामोडको सार्वजनिक जमिन हडपेर बनाइएका ७० घर र टहरा प्रहरीले २७ गते बिहान  भत्काइ दिएको छ ।
अनारमनी ६ मा बनाइएका टहरा शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बिहान ५ बजे देखि  भत्काएको हो । टहरा भत्काउन पटक पटक चतावनी दिदा समेत  नभत्काएकाले हस्तक्षेप गर्नु परेको प्रहरीले जनाएको छ । सुकुम्वासीका नाममा एक महिना अघि देखि सार्वजनिक सडक मिचेर टहरा बनाए पछि प्रशासनले हटाउने प्रयास गर्दै आएको थियो । 

टहरा बनाउनेहरुले ऐलानी जमिनमा बसोवास गरेको बताएकाछन् । उनिहरुले आफुहरु सुकुम्वासी भएको दावी गरेकाछन् । प्रहरीले टहरा भत्काउ“दा सुकुम्वासीका नाममा टहरा बनाउने समुहले कुनै प्रतिवाद गरेन । बिर्तामोडमा यस अघि पनि सुकुम्वासीका नाममा धरै स्थानमा सार्वजनिक जमिन अतिक्रमण हुदै आएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply