• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मेची अंचल अस्पतालका डाक्टर अञ्चलकुमार विष्टमाथि कुटपिट

झापा,६ असार , मेची अंचल अस्पताल भद्रपुरका डाक्टर अंचल कुमार बिष्टले बिरामीलाई उपचार नगरेको भन्दै झापाको मेचीनगरपालिका १० का ३९ बर्षीय पे्रम नेउपाने र सर्लाही कालीञ्जोर २ का २३ बर्षीय दिवाकर ढुङ्गेलले शक्त कुटपीट गरेका छन । गएराती १२ बजेतीर मादक पदार्थ सेवन गरि अस्पताल प्रबेश गरि बिरामी ज्ञानबहादुर राइलाई उपचार नगरेको भन्दै उनीहरुले डा. बिष्टलाइ कुटपीट गरेका थिए । कुटपीटबाट डा. बिष्ट शक्त घाइते हुनुभएको पुर्ब क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कुटपटि गर्ने दुबै जनालाइ प्रहरीले पक्राउ गरि अनुसंधान शुरु गरेको छ । यसैबिच डा. बिष्टलाइ कुटपीट गरेको बिरोधमा राती सवा १२ बजे देखि अस्पतालको सम्पूर्ण आकस्मीक सेवा बन्द भएको प्रहरीले जनाएको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply