व्यापारी अपहरणमा संलग्न तीन पक्राउ
मेचीनगर अनलाइन
|
Monday, July 12, 2010
|
0 comments
विर्तामोडका एक मार्र्बल व्यापारीलाई टेलिफोनमार्फत धम्क्याएर चन्दा मागेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्रेको छ । अनारनी–३ बिर्तामोड निवासी मनोजकुमार अग्रवाललाई असार २५ गते धम्कीपूर्ण फोन गरी चन्दा माग गरेको जाहेरीको आधारमा प्रहरीले बुधबारे–९ निवासी ३१ वर्षका कमलबुर्जा मगर,२३ वर्षका जीवन तामाङ र ३२ वर्षका इन्द्रप्रसाद दंगाललाई बुधबारेबजारबाट हिजो पक्रेको हो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed