लिम्बुवानले अपहरण गरेका दुई युवाको अवस्था अज्ञात्
मेचीनगर अनलाइन
|
Monday, July 12, 2010
|
0 comments
असार २६ गते अपहरणमा परेका झापा बिर्तामोडका दुई युवाको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । हतियारसहित आएको संघीय राज्य परिषदका युवा समूहले अपहरण गरेको भएता पनि उनीहरुको अपहरणमा संलग्नलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । झापाको अनारमनी–का अनमोल ओली र उनका भाइृ भोगेन्द्र ओलीलाई लिम्बूवानको कमाण्डर बताउने किस्मत श्रेष्ठ, र मोहन याक्सो सहितको समूहले अपहरण गरेको बताईको छ । अपहरणको कारण भने लेनदेनको विषय भएको बुझिएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed