• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

राजु अधिकारी, झापा, साउन ३-
हिजो रातभर परेको पानीका कारण आएको बाढीले लखनपुरमा पर्ने केउरिया खोलाको कलभर्ट भत्काएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग बन्द भएपछि पश्चिमबाट विर्तामोड काकडभिट्टा र त्यहाँबाट इटहरी, धरान लगायतका स्थानमा आवतजावत रोकिएको छ। कलभर्ट भत्किएको ठाउँ लखनपुरस्थित सशस्त्र प्रहरीको पाथिभरा गणभन्दा पाँच सय मिटर पूर्व पर्छ। बाढीले झापा जिल्लाका अधिकांश स्थान जलमग्न छन्।

श्रोत : नागरिक न्युज दैनीक

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply