• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

कतारमा इन्जिनियर दिवस मनाइयो

टेकेन्द्र पौडेल, दोहा,२३ जुलाई
नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन दोहा सेन्टरको आयोजनामा एक कार्यक्रमकावीच भब्यरुपमा इन्जिनियर दिवस सम्पन्न भएको छ । दोहास्थित दोहा सिटी प्लाजा होटेलमा सम्पन्न उक्त कार्यक्रम एन आर एन, एन.सि.सि कतारका अध्यक्ष श्री नरेन्द्र भाटको प्रमुख आतिथ्य, नेपाल इन्जिनियर्स एसोसिएसन कतार सेन्टरका अध्यक्ष इन्जिनियर अर्जुनप्रसाद भट्टराईको सभापतित्व र सेन्टरका महासचिव इन्जिनियर इन्द्रराज अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कतारमा रहेका विभिन्न संघ–संस्थाका पदाधिकारीहरुले शुभकामना दिनुका साथै अन्त्यमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा दोहामा लामो समयदेखि “सुरक्षा सचेतना कार्यक्रम” (सेफ्टी अवारनेस) संचालन गरिरहनु भएका इन्जिनियर राधाकृष्ण देवलाई सम्मान–पत्र दिइएको थियो भने लामो समयदेखि कतारमा रही नेपाल इन्जिनियरिङ्ग एसोसिएसनलाई विभिन्न तवरले सहयोग गर्नुहुने इन्जिनियर महानुभावहरुलाई कदर–पत्र दिइनु का साथै साँस्कृतिक कार्यक्रमममा सहभागी हुनेलाई सहभागीताको प्रमाणपत्र दिइएको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply