• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

एउटा विद्यालयको जग्गा अर्को विद्यालयद्वारा कब्जा

काँकडभिट्टा,  - धुलाबारी माध्यमिक विद्यालयको १२ कठ्ठा जग्गा अर्को विद्यालयले कब्जा गरेको छ। बाहुनडाँगी-३ मा स्व. महालिया धिमालबाट प्राप्त कित्ता नं. ४१६ को १७ कामध्ये १२ कठ्ठा जग्गा स्थानीय जनज्योति निमाविले कब्जा गरेको धुलाबारी माविका प्रधानाध्यापक महेन्द्र झाले बताएका छन्। 
दुई दिनअघि निमाविका प्रधानाध्यापक सोम आचार्यको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक थापा, स्थानीयवासी भक्तबहादुर बस्नेत, डम्बरसिंह थापा, श्यामकुमार निरौला, चन्द्रबहादुर थापा र आदेश धिमाललगायतको समूहले जग्गा कब्जा गरेको झाले बताए।मे १ त १७१६ नम्बरको ट्र्याक्टर प्रयोग गरी उक्त जग्गा सम्याएर अतिक्रमणको शैलीमा सिमानासमेत छुट्याएको विद्यालयले जनाएको छ। 
शैक्षिक संस्थाको जमिन शैक्षिक संस्थाबाट नै अतिक्रमण भएको घटनाप्रति विद्यालयले दुःख व्यक्त गर्दै जग्गा फिर्ता गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply