केन्द्रबिना नै पुरक परीक्षा दिए
मेचीनगर अनलाइन
|
Sunday, August 15, 2010
|
0 comments
त्रिभुवन मा.वि बुधबारेका तिनजना विद्यार्थीले आईतबार देवी माविको अफिस कोठामा बसेर आफ्नो एस एल सी को पुरक परिक्ष्या अंग्रेजी विषयको परिक्षा दिए । सिम्वोल नं. ००४२३९५ ‘ओ’ कमल लेप्चा, ००४२३९३ ‘एम’ हरि कुमार कार्की र ००४२३९७ ‘क्यू’ खुमा देवी रिजाल सो परिक्षामा समाहित थिए ।
नेपाल आदिवासी जनजाति महासंघले गरेको एक दिने नेपाल बन्दको कारण उनीहरुको परिक्षामा सामेल हुने कुरा संम्भव थिएन् ।
तर उनीहरुको केन्द्र भने देवी मावि विर्तामोड पनि थिएन परिक्षा सुरु भएको २० मिनेटपछि उनीहरुले देवी मा.विमा आफ्नो कोठा खोज्न थाले तर भेट्न भने सकेनन् विरेन्द्र उच्च मावि चन्द्रगढी थियो उनीहरुको केन्द्र । अब केन्द्रमा पुग्न न त साधन नै थियो न त समय नै थियो । तर परीक्षा त दिनै प¥यो विकल्प देवी मावि केन्द्र । उनीहरुले साथ पाए र सहयोग पनि जसको कारण फेरी एकचोटी परीक्षा दिने सुनौलो मौका पाए । यी तिन विद्यार्थीले त बन्द र केन्द्रको बाबजुत पनि परीक्षा दिने अवसर पाए तर यस्ता कैयौं विद्यार्थीहरुले मौका परीक्षा समेत फेरी गुमाउनु प¥यो ।

Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed