३८ गाविसले प्रगति विवरण पेश गरे
मेचीनगर अनलाइन
|
Friday, August 20, 2010
|
0 comments
जिल्ला स्तरीय समिक्ष गोष्ठि बिहीबार चन्द्रगढीमा सम्पन्न भएको छ । जिल्ला विकास समितिले दुइ दिनसम्म सञ्चालन गरेकेको कार्यक्रममा गाविस सचिव, जिवीस, विषयगत कार्यालय र गैर ासरकारी सस्थाले ाआर्थिक बर्ष २०६६÷०६७ को प्रगति विवारण प्रस्तुत गरेका थिए । सो क्रममा उनीहरुले आफ्नो क्षेत्रको समस्या र सम्भाव्यताको विाषयमा जानकारी गराएका थिए ।
जिल्लाका ३८ गाविसले प्रगतीविवरण पेश गरेको कार्यक्रमममा जिविस सहति अन्य विषयगत कार्यालय र गैर सरकारी समस्याका प्रमुख तथा प्रतिनिधिले बार्षिक प्रगति विवरण र आय प्रस्तुत गरेका थिए ।
जिल्लाका ३८ गाविसले प्रगतीविवरण पेश गरेको कार्यक्रमममा जिविस सहति अन्य विषयगत कार्यालय र गैर सरकारी समस्याका प्रमुख तथा प्रतिनिधिले बार्षिक प्रगति विवरण र आय प्रस्तुत गरेका थिए ।
जिविसले आफ्नो बार्षिक कार्यक्रम प्रस्तुत गर्दै वित्तिय एमव् भौतिक प्रगति, सामाजिक सुरक्षा कार्यक्रम, शान्ति प्रक्रिया सहयोग आयोजना, क्न्द्रीय कार्यक्रम गाविस अनुदान, कोष तर्फका कार्यक्रम लागाायतका शिर्षकमा विनियोजित र खर्च गरिएको रकमका बारेमा जानकारी गराईएको थियो । जिविसको आन्तरीक आय, प्राप्त अनुदा, विनियोजित रकम र योजनामा गरिएको निकासको विाष्यमा समेत जानकारी गाराइएको कार्यक्रममा सम्भाव्यता र समस्याको बारे पनि चर्चा गरिएको थियो । कार्यक्रममा विषयगत कार्यालयहरु, जिल्ला, शिक्षा, जनस्वास्थ्य,सडक डिभिजन, थल उत्पन्न प्रकोप, खानेपानी,, सहारा नेपाल लगायतले आफ्नो प्रगति प्रस्तुत गरेको थिए ।
स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौलाको सभातित्वमा आयोजित कार्यक्रमका विाष्यतमा संयन्त्र सदस्य जय बहादुर श्रेष्ठले धारण राख्नु भएको थियो भने जय तिम्सिनाले गर्नुभएको थियो ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed