• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

छ्याप्छ्याप्ती नक्कली लाईसेन्स

दिेनश कार्की झपाा भदौ ५/ मेची लोकमार्गमा चल्ने सवारीसाधनका चालकले फोटोकपी गरेका सवारीचालक अनुमति–पत्र बोक्ने गरेको तथ्य फेला परेको छ । ट्राफिक प्रहरीले सावारीसाधन अनुगमनका क्रममा उक्त तथ्य फेला पारेको हो ।  कपी गरेर बोकिएका अनुमति–पत्रका कारण दुर्घटना बढेको जिल्ला ट्राफिक कार्यलयका हवल्दार निलमणि पोखरेलले बताए । 
सवारि  चालकले अनुमति–पत्र साधा फोटोकपी गरेर बोक्न पाउने अधिकार रहेको छ । मेची लोकमार्गमा संञ्चालन हुन सावारीसाधनका चालकले यातायात व्यवस्था कार्यलयले प्रदान गरेको अनुमति–पत्रको स्क्यान गरेरे  कपी गरेको  अनुमति–पत्र बोक्ने गरेका छन् । ‘ कतिपय चालकले तीन वटासम्म कपी गरिएका अनुमति–पत्र बोकेको पाएका छौ,’ट्राफिक कार्यलयका निलमणि पोखरेलले भने–‘ कपी गरिएका अनुमति–पत्रले गर्दा दुर्घटना बढाएको छ ।’ लोकमार्गमा सवारी दुर्घटना बढेपछि एक साता अघि ट्राफिक प्रहरीले सवारिसाधनमा अनुगमन शुरु गरेको थियो । सवारी अनुगमनमा ३१ वटा कपी गरिएका अनुमति–पत्र ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कतिपय चालकले मोटरसाइकलको अनुमति–पत्र लिएर ठुला सवासिसाधन चलाउने गरेको ट्राफिक कार्यालयले जनाएको छ । 
नक्कल गरेर अनुमति–पत्र बोक्ने सवारि चालकलाई सवारि नियम उल्लङघन अन्तरगत कारबाही गर्ने गरेको ट्राफिक कार्यलयका प्रहल्द पोखरेलले बताए । नक्कलि अनुमति–पत्र लिने सवारि चालकबाट दुई सय रुपैया राजश्व ट्राफिक पहरीले काट्ने गरेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply