खोलाले वगाएर वेपत्ता
मेचीनगर अनलाइन
|
Friday, August 27, 2010
|
0 comments
झापा,११ भदौ ।
झापाको जुरोपानीमा खोलाले वगाएर एक वृद्ध वेपत्ता भएका छन ।
झापा खजुरगाछी ८ का ७० वर्षिय सोमन महतोलाई खेतीवाट घर फर्कने क्रममा जुरोपानी ९ स्थित गेउरीया खोलाले वगाएर वेपत्ता वनाएको हो ।
महतोलाईं हिजो साझ ६ वजेतिर खोलाले वगाएको भनएपनि उनका छोरा धर्म महतोले आज विहान मात्रै जानकारी गराएको जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ ।
उनको खोजीकार्य जारी राखिएको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed