• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

हतियारसहित लिम्बुवान कार्यकर्ता पक्राउ


झापा, श्रावण २१ - स्वचालित चिनिया पेस्तोलसहित झापाको बुधबारे-९ बाट सशस्त्र सीमा सुरक्षा बलले जाँचका क्रममा दुई जना लिम्बुवान कार्यकर्तालाई पक्राउ गरेको छ ।
गएराति १०:३० बजेको समयमा बुधबारे-९ हडियाखोलाको पुलमा मोटरसाइकल तलासी लिनेक्रममा झापा बुधबारे-९ का देवेन्द्र सिंह र अनारमनी- ४ विर्तामोडका प्रज्वल पौडेललाई दुई राउन्ड गोली र पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र सीमा सुरक्षा बल
झापाका डिएसपी प्रेमराज पोखरेलले बताए ।
सिंहको साथबाट सङ्घीय लिम्बुवान राज्यपरिषद्को साधारण सदस्यको परिचयपत्र भेटिएको पोखरेलले दावी गरे । उनीहरुले चढेको मे२प २७१५ नं को मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply