फेसबुकको भित्तामा विश्वप्रकाश
मेचीनगर अनलाइन
|
Tuesday, August 10, 2010
|
0 comments
साउन २७ गते हुने नेपाली कांग्रेस झापाको चुनावी सरगर्मी अत्याधिक बढेको छ । जिल्ला सभापतिको उमेद्वारीको रुपमा घोषणा गरेका युवा कांग्रेस विश्वप्रकाश शर्माका समर्थकहरुले फेसबुक र अनलाइनमार्फत आपुना उमेदवारलाई मतदान गर्न आवहान गरेका छन् । फेसबुकमा आपुना मित्रहरुलाई सन्देश पठाउँदै विश्वप्रकाशलाई अत्याधिक मतले विजयी गराउन र कांग्रेसलाई अग्रगमनतर्फ लैजान अनुरोध गरेका छन् । एकजना फेसबुक प्रयोगकर्ता हरि दाहालले विश्वप्रकाशको उमेद्वारीलाई समर्थन गर्न साथिहरुलाई आव्हान गर्दै फेसबुकको भित्तामा राखेको फोटो यहाँ जस्ताको तस्तै छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed