• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

कोशी फुट्ने खतरा बढ्दैछ ।

सुनसरी ८ भदौ । सुनसरीको सप्तकोशी नदीमा पानीको वहाव पाँच वर्षको यताकै उच्च विन्दुमा पुगको छ ।
पानीको बहाव अत्याधिक भएपछि व्यारेजका ५५ मध्धे ३८ ओटा ढोका खोलिएका छन् । मंगलबार विहान १० बजे मापन भए अनुसार कोशी व्यारेज भएर ३ लाख २६ हजार १ सय ५५ क्यूसेक गतीमा पानी बगिरहेको छ । पहाडी क्षेत्रमा पानी पर्ने क्रम जारी रहेकाले पानीको बहाव अझै बढ्न सक्ने कोशी व्यारेज नियन्त्रण कक्षले जनाएको छ । कोशीको तिव्र बहावले २५ दशमलव ३५ र २४
दशमलब ७८ को बीचमा रहेका स्परमा कटान भैरहेको छ । कटान तिव्र भएपछि पूर्वी तटबन्ध अन्र्तगत होचो स्थानका बस्तिहरु डुबानमा पर्ने खतरा बढेर गएको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply