• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

राजश्वमा ११७ प्रतिशत बृद्धि

आन्तरिक राजश्व कार्यालय भद्रपुरले आ.व. २०६६/६७ मा लक्ष्य भन्दा सय १७ प्रतिशत बढी राजश्व संकलन  गरेको

आन्तरिक राजश्व कार्यालय भद्रपुरले कूल ३८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा सय १७ प्रतिशतले बृद्धि गरी ६६ करोड रुपैयाँ राजश्व संकलन गरेको हो कार्यालयले मूल्य अभिबृद्धि करमा २० करोड , लाख ८१ हजार, अन्तशुल्क, २१ करोड ६४ लाख, आयकर २१ करोड २२ लाख ४५ हजार, भ्याटकर १२ लाख २४ हजार एक सय, शिक्षा सेवा कर लाख ५६ हजार संकलन गरेको आन्तरिक राजश्व कार्यालयका प्रमुख कृष्णप्रसाद पराजुलीले बताउनुभयो

कार्यालयले साउन महिनाको लक्ष्य करोड पाएकोमा करोड ५४ लाख हजार ३सय संकलन गरी लक्ष्यभन्दा बढी राजश्वमा बृद्धि गरेको
दुईबर्ष अघि झण्डै २५ करोड लक्ष्य बोकेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले राजश्व दोब्बर बृद्धि गर्न सफल भएको कर प्रमुख पराजुलीले बताउनुभयो उहाँले भन्नुभयो–‘शिक्षा सेवा कर भने निरास जनक रहेको ४५ लाख लक्ष्य पाएको आन्तरिक राजश्व कार्यालय भद्रपुरले शिक्षा सेवा करबाट लाख ५६ हजार मात्र संकलन गरेको

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply