के हो जुटौँ ?
मेचीनगर अनलाइन
|
Sunday, August 29, 2010
|
0 comments
फोटो क्यापसन :-केहि दिनयता झापाका मुख्य शहरहरु र सार्वजनिक स्थलहरुमा यसप्रकारको स्टीकरहरु देख्न पाईन्छ । सामाजिक सचेतनाको लागि "जुटौँ" भन्ने नारा लेखिएको उक्त स्टीकर कसले कुन संस्थाले वा के उद्देश्यले टाँसिएका हुन् त्यसको कुनै जानकारी आएको छैन । विद्यालय, सरकारी कार्यालय, वस पार्क, मठ–मन्दिर लगायतका ठाउँहरुमा देखिने ती स्टीकरहरुको बारेमा मानिसहरुले चासो राख्ने गरेको पाइएको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed