मेचीनगर अनलाईन पत्रिकामा
मेचीनगर अनलाइन
|
Thursday, August 19, 2010
|
0 comments
मेचीनगर अनलाईन अब वेवसाइटमा
सूचना तथा सञ्चारको क्षेत्रमा जतिसुकै अगाडी भएपनि इन्टरनेटको दुनियामा मेचीनगर संधै पछाडि छ । यसलाई आत्मसाथ गर्दै धुलावारी निवासी टेकेन्द्र पौडेलले आफ्नो गाँऊ र ठाउँको समाचारलाई विश्वव्यापी रुपमा फिजाउने प्रयास गरेका छन् ।
http://mechinagaronline.blogspot.com मा हेर्न सकिन्छ । कतारमा रही आफ्नो गाउँ ठाउँको समाचारलार्य अपडेट गर्न पाउँदा साह्रै खुशी लागेको छ । पौडेलले स्वाधीन सम्वादसँग भने । उनले झापाली पत्रकारलाई मेचीनगरका ताजा समाचारहरु वेबसाइटमा अपडेट गर्नका लागि सहयोग गर्नसमेत आग्रह गरेका छन् । झापाबाट भने स्थानिय पत्रकार पवन पौडेलले समाचारहरु अपडेट गर्छन् ।
मेचीनगरका धार्मीक स्थलहरु एव्म त्यहाँका समाचारालाई विश्वव्यापी रुपमा जानकारी दिन चालिएको सो कदन प्रशंसनिय छ । पौडेललाई स्वाधीन सम्वादको तर्फबाट आफ्नो कामको शुभकामना ।
स्वाधीन सम्वाद वर्ष १९ अंक ४० मा प्रकाशित
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed