• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मतदाताको परिचय अब कम्प्युटरमा

निर्वाचन आयोगले देशभरका ५८ नगर पालिका मतदाता परिचयपत्रका लागि तथ्याङ्क संकलन सुरु गर्ने भएको छ । 
आयोगले पाँच बर्षे रणनीति अनुसार पहिलो चरण अन्तरगत ५८ नगरपालिकामा तथ्याङ्क संकलन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय झापामा शुक्रबार भएको छलफलमा आयोगका उप–अधिवक्ता भरतमणि खनालले भाद्र २ गतेबाट मतदाता नामावली कम्प्युटरमा संकलन गरिने जानकारी दिनुभयो
। झापाका प्रमुख जिल्ला अधिकारी शसीसेखर श्रेष्ठ, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिध संलग्न छलफलमा आयोगले संकलन गरेको तथ्याङ्कका आधारमा गृहमन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउने तयारी भएको छ । राष्ट्रिय परिचयपत्र जारी हुनु अगावै निर्वाचन हुँदाको अवस्थामा नागरिकता हेरेर मतदान गर्न दिइने उप–न्याधिवक्ता खनालले जानकारी दिनुभयो । पाँच बर्ष अगावै सबै नागरिकको फोटो सहितको तथ्याङ्क कम्प्युटरमा एक ठाउँमा मतदान गर्ने पाउने, फर्जी मत हाल्ने अवस्थामा अन्त्य हुने खनालले जानकारी दिनुभयो । उहाँले व्यक्तिले  कर तिरेको देखे सबै विवरण कम्प्युटरमा हेर्न सक्ने भएको छ ।
झापाको भद्रपुर, दमक र मेचीनगरमा मतदाताको तथ्याङ्क कम्प्युटरमा राखिने भएको छ । छलmपल कार्यक्रम निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले गर्नुभएको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply