बर्षाका कारण झापा अस्तव्यस्त
मेचीनगर अनलाइन
|
Friday, August 27, 2010
|
0 comments
त्यसैगरी झापाको विर्तामोड स्थित अन्नपूर्ण पश्चिम सुकुम्बासी
बस्ती समेत डुबानमा परेको छ । डुबानमा परेका कारण सो बस्तीको जनजीवन अस्तब्यस्त बनेको हाम्रा समाचारदाताले जनाएका छन् ।
बिनासका केहि झलकहरु
![]() |
| कालीखोलामा आएको बाढी हेर्दै सर्वसाधारणहरु |
![]() |
| बाढीले गर्दा बगेको कालिखालाको काठे पुल |
![]() |
| जोखिमपूणै तवरले पुल तर्दै एक युवक |
![]() |
| कल्भर्ट भाँचिएपछि बन्द बाटोमा पैदल यात्रा गर्दै सर्वसाधारहरु |

Filed Under: समाचार







0 comments
Trackback URL | Comments RSS Feed