• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

प्रथम भयो दमक नगरपालिका

गौरीगञ्ज (झापा), भदौ ६- स्थानीय विकास मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा झापाको दमक नगरपालिका  यस वर्ष पहिलो भएको छ। सोही मूल्याङ्कनमा गत वर्ष तेस्रो भएको दमक यस वर्ष पहिलो भएको स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माले जानकारी दिएका हुन। 

पहिलो भएवापत दमक नगरपालिकाले कुल सरकारी अनुदानमा थप ३० प्रतिशत  रकम पाउने बताइएको छ। 
दमक नगरपालिका र स्थानीयवासीको सहभागितामा दमकमा सडक तथा नाली बनाउने कार्यले केही वर्षयता प्राथमिकता पाएको छ। 
विशेषज्ञको टोलीले योजनाहरूको स्थलगत अनुगमन, कार्यालयको पारदर्शी नीति, लक्ष्य प्राप्तिलगायतको मूल्याङ्कनपछि नतिजा निकालिएको नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले बताए। 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply