• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

कहालीलाग्दो मेची कयाम्पसको नतीजा

सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो मेची अञ्चलकै पुरानो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरबाट स्नातकोत्तर -डिग्री) संकायमा भर्ना भएका मध्धे मात्र १०=२८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् स्नातकोत्तर अध्ययनपछि कुनै पनि मानिसलाई शैक्षिक हस्तिको रुपमा हाम्रो समाजमा गनिदै आएको
यस क्याम्पसमा २०५५ सालदेखि नेपाली विषयमा स्नातकोत्तर २०५७ सालदेखि अर्थशास्त्र विषयमा स्नातकोत्तरको पढाई हुदै आएको थियो यसको विस्तृत विवरण तलको तालिकामा उल्लेख गरिएको तालिका हेर्नुहोस्

२०५७ सालदेखि २०६३ सालसम्मको अर्थशास्त्र विषयको तथ्याङ्क

शैक्षिक सत्र
भर्ना भएका विद्यार्थी संख्या
उत्तिर्ण विद्यार्थी संख्या

057
163
8
058
52
6
059
36
0
060
22
0
061
29
6
062
19
10
063
29
6

350
36

२०५५ सालदेखि २०६३ सालसम्मको नेपाली विषयको तथ्याङ्क

शैक्षिक सत्र
भर्ना भएका विद्यार्थी संख्या
उत्तिर्ण विद्यार्थी संख्या

055
111
42
056
151
27
057
73
3
058
38
8
059
60
3
060
12
6
061
22
6
062
31
10
063
36
5

534
110

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply