• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मेचीमा यातायातको राजस्वमा दुई करोड बृद्धि

विर्तामोड, १७ भाद्र / यातायात व्यवस्था विभाग मेची अञ्चल कार्यालय विर्तामोड यातायात सम्बन्धी विभिन्न शीर्षकमा आर्थिक वर्ष ०६६/६७ मा नौ करोड ७२ लाख ९२ हजार छ सय ६१ रुपैया राजस्व संकलन गरेको छ । 
कार्यालय प्रमुख चन्द्रप्रसाद फुयालका अनुसार निजी तथा सार्वजनिक सवारी साधनको कडा निगरानी तथा जाँच र नयाँ सावरी साधनको दर्ता लागयतका भएको वृद्धिले गर्दा अघिल्लो वर्षको तुलनामा राजस्व वृद्धि भएको हो । 
कार्यालयका अनुसार ०६५/०६६ मा सात करोड ६९ लाख ६५ हजार एक सय ९४ तथा ०६६/०६७ मा नौ करोड ७२ लाख ९२ हजार छ सय ६१ रुपैया राजस्व संकलन भएको छ
अघिलल्लो वर्षको तुलनामा यस वर्ष करिव दुइृ करोड राजस्व बढी सङ्कलन भएको हो । कार्यालयको तथ्याङ्क अनुसार ०६६/०६७ मा सवारी कर वापत पाँच करोड ४६ लाख ९६ हजार नौ सय ९१ रुपैया, सवारी इजाजत दस्तुर वापत तीन करोड १३ लाख १७ हजार तीन सय ३९ रुपैया सडक सुधार वापत ७४ लाख ४६ हजार रुपैया राजस्ववापत सङ्कलन भएको छ ।  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply