मेचीनगरमै २० वटा सहकारी
मेचीनगर अनलाइन
|
Wednesday, September 1, 2010
|
1 comment
सहकारी संस्थाले घर–घरमै गएरै रकम सङ्कलन गरिदिनाले सहकारीप्रति बचतकर्ताको आकर्षण बढेको सहकारी सञ्चालकहरु बताउँछन् । सहकारीमा थोरै–थोरै गरेको बचतबाट
एकमुष्ठ रकम बनाएर बचतकर्ताहरले विभिन्न व्यवसाय समेत सञ्चालन गर्दै आएकाले सहकारीले उनीहरुको जीवनमा परिवर्तन ल्याईदिएको तारापुञ्ज सहरकारी संस्थाका अध्यक्ष लीला प्रसाद भण्डारी बताउनुहुन्छ ।
एकमुष्ठ रकम बनाएर बचतकर्ताहरले विभिन्न व्यवसाय समेत सञ्चालन गर्दै आएकाले सहकारीले उनीहरुको जीवनमा परिवर्तन ल्याईदिएको तारापुञ्ज सहरकारी संस्थाका अध्यक्ष लीला प्रसाद भण्डारी बताउनुहुन्छ ।
सहकारीमा आवद्ध भएर बचतकताृको आर्थिक सामाजिक, संस्कृतिको विकास नै स्थानीय निकायको उपलब्धि भएको सहकारीले नगर विकासमा समेत टेवा पुगको सञ्चालकहरको भनाई छ । अध्यक्ष भण्डारीका अनुसार सहकारी हुर्कदै जाँदा समुदायलाई हित हुने गरी एक्लै वा अन्यसँगै मिलेर गरिने आर्थिक सामाजिक क्रियाकलाप स्थानीय निकायका लागि उपलब्धिमुलक हुने गरेका छन् ।
सहकारीले समुदाय हिततर्फका गतिविधि सञ्चालन गरेपछि मानिसको आर्कषण बढेको महिला विकास सहकारी संस्था काँकडभिट्टाकी अध्यक्ष सावित्रा खड्का बताउँछिन् । मानिसको आर्कषण सँगसँगै नगरमा सहकारी संस्थाको दर्ता पक्रिया बढेको झापा सहकारी डिभिजन कार्यालय भद्रपुरले जनाएको छ ।
Filed Under: समाचार

nice job, co-operative organization plays the most important role for society development.....
Hemnata Giri