• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

ग्रामीण क्षेत्रमा एडीएसएल

विर्तामोड भाद्र १७ नेपाल टेलिकमको ल्याण्डलाईन टेलिफोनबाट सञ्चालन हुने एडीएसएल प्रविधिको ईन्टरनेट सेवा झापाका ग्रामिण क्षेत्रमा पनि विस्तार भएको छ । नेपाल टेलिकमको दमक कार्यालयले झापाका दक्षिणी गाविसहरु केर्खा, गौरादह, झिलझिले र मोरङको उर्लावारी र पथरीमा सेवा विस्तार गर्ने भएको हो भने टेलिकमको
विर्तामोड कार्यालयले विर्तामोड क्षेत्र, शनिश्चरे गाविस, बुधबारे गाविस मा यो सेवा विस्तार गरेको छ भने धुलावारी काँकडभिट्टामा छिट्टै नै यो सेवा विस्तार गर्ने तयारीमा रहेको कुरा नेपाल टेलिकम शाखा विर्तामोडले जानकारी दिएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार झापको विर्तामोडबाट एडीएसएल सेवा लिने ग्राहकको संख्या २५० नाघेको छ भने दमकबाट एडीएसएल सेवा लिने ग्राहको संख्या १५० रहेको छ । नेपाल टेलिकमले अहिले 128 Kbps, 256 Kbps र Volume Based 256 Kbps को ईन्टरनेट सेवा उपलव्ध गराईरहेको छ भने पहिलेदेखिको डायल अप सुविधा भने यथावत रहेको छ । 
ग्राहक 128 Kbps को Unlimited इन्टरेनेट सुविधा लिएवापत नेपाल टेलिकमलाई माशिक रु १००० बुझाउनुर्छ तर त्यसमा डायलअप जस्तो टेलिफोनको विल भने तिर्नुपर्दैन, र 256 Kbps माशिक रु १५०० बुझाउनुपर्दछ भने Volume Based 512 Kbps for 2 GB data download  गरेवात ३ महिनाको १९६० कर वाहेक नेपाल टेलिकमलाई बुझाउनुपर्दछ ।   

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply