• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

छोरो बचाउन सहयोगको याचना


काकडभिट्टा, १७ भाद्र - सेतो मच्छडले टोकेपछि इन्सेफ्लाइटिस भएका सुनसरीको तरहरा-४ बरमपुर बस्ने २० वर्षीय गोविन्द खड्का भारतको सिलिगुडीमा आर्थिक अभावमा छट्पटाइरहेका छन् ।साउन ५ गते इन्सेफ्लाईटिस भएको थाहा पाएपछि उनको सिलगुडीस्थित प्रधाननगरमा रहेको न्युरो अस्पतालमा उपचार भइरहे पनि हाल सम्म १२ लाख ३० हजार रुपैया खर्च भइसकेको छ । अस्पतालका चिकित्सकहरुले उपचार समय एक महिना लाग्ने र उक्त अवधिभरमा थप १० लाख रुपैयाँ
आवश्यक हुने भएका बताएपछि खड्का परिवारले सहयोगको याचना गरेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply