राष्ट्रपति सुनसरी आउने
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
इनरुवा, भाद्र २९ - असोज १ गते राष्ट्रपति रामवरण यादब सुनसरी आउनु कार्यक्रम रहेको छ ।
सुनसरीको चतरामा जगतगुरु वालसन्त महाराजले निर्माण गराउनु भएको कुम्भ स्तम्भको अनावरणका लागि राष्ट्रपति आउन लागेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले जनाए । राष्ट्रपतिको भ्रमणलाइ ध्यानमा राखी सुनसरीको सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
राष्ट्रपति भएपछि यादब दोश्रो पटक सुनसरी आउन लागेका हुन् । यस अघि २०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुसहामा कोसीको पुर्बी तटबन्ध भत्किदा भदौ १४ गते राष्टपति यादब सुनसरी आएका थिए ।Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed