• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

दुर्घटनामा चालक र चिकित्सकको मृत्यु

विराटनगर, आश्विन - पूर्वपश्चिम राजमार्गको मोरङ खण्डमा पर्ने डाँगीहाट गाविसको भाउन्नेमा भएको सवारी दुर्घटनामा एक चिकित्सक चालकको मृत्यु भएको विहीवार साँझ पश्चिमबाट पूर्व आउदै गरेको को ३७५९ नम्बरको रामलाल गोल्छा आँखा अस्पतालको एम्बुलेन्सलाई विपरीत दिशाबाट आएको ना ७७८८ नम्बरको मालबहाक ट्रकले ठक्कर दिंदा भएको दुर्घटनामा परि डा.अन्जुमन मेधी चालक सुनसरी डंग्राहाका धर्मेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले बताएको
दुर्घटनामा चालकको घटना स्थलमै डा. मेधीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेलुकी करीव बजे उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रुद्र चुडालले बताएका छन्  भारत आसाम घर भएका डा. मेधी श्रीमतीलाई सिलीगुडीमा छाडेर र्फकने क्रममा दुर्घटना भएको प्रहरीले बताएको उनी तीन महिनाअघिमात्र आँखा अस्पतालमा नियुक्त भएका थिए घटनापछि ट्रकमा चालक फरार भएको प्रहरीले बताएको

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply