३ वर्षदेखि हुलाक प्रमुखविहिन
मेचीनगर अनलाइन
|
Saturday, September 18, 2010
|
0 comments
का“कडभिट्टा– प्रमुख नहुदा यहा“को ईलाका हुलाक कार्यालय ३ बर्ष देखि खरिदारको भरमा छ । प्रमुखले गर्दै आएको कार्यालयको सम्पुर्ण कामकाज नायव सुव्वा कृष्णप्रसाद न्यौपाने गर्छन् ।
कार्यालय प्रमुख बिमला प्रधानकोतीन वर्ष अघि निधन भएपछि प्रमुख पद रिक्त रहेको हो । यो रिक्तता हालसम्म पुर्ति हुननसकेको कार्यालयले जनाएको छ । हुलाकमा कुनै पनि कर्मचारी आउन नमान्ने र बिभागले पनि
हालसम्म कसैलाई नपठाएका कारण हुलाक लामो समयदेखि प्रमुविहीन भएको हो । Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed