• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मलेसियामा चार युवक बन्धक

इटहरी, असोज - वैदेशिक रोजगारका लागि तीन महिनाअघि मलेसिया पुगेका चार नेपाली युवालाई मालिकले बन्दी बनाएर राखेको छ। सुनसरी हाँसपोसाका लेखराज धमला, इटहरी का सुरेश कार्की, मोरङ पथरीका टीकाराम परियार वलपरासीका कासीराम चौधरीलाई बन्दी बनाइएको आफन्तले बताएका छन्। 

बन्दी बनाइएकामध्ये कार्कीका दाजु शङ्करका अनुसार मालिकले कोठाभित्र थुनेर बन्दी बनाई राखेका छन्। सुरेशले टेलिफोन गरी घरमा जानकारी गराएअनुसार मालिकले यसअघि १७ जना नेपाली कामदारलाई बन्दी बनाएर राखे पनि अहिले अरु बाँकीलाई छाडेर चार जनालाई यथावत् राखिएको छ।
गण्डकी ओभरसिजबाट मलेसियाको केलाङस्थित प्लास्टिक फ्याक्ट्रीमा काम गर्न गएर बन्दी भएपछि आफन्तले फर्काउनका लागि श्रम मन्त्रालयमा उजुरी दिएको बताएका छन्। आफन्तले आइतबार इटहरीस्थित गण्डकी ओभरसिजको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।
Source :- Nagariknews

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply