• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बोली बुझ्ने कम्प्युटर !

नरेन्द्र रौले काठमाडौं/ सुन्दा अचम्म लाग्न सक्छ, मानिसले बोलेकै भरमा पनि कम्प्युटरले काम गर्छ ?
अब यो कुरा अनौठो रहेन । दृष्टिविहीनहरूका लागि बनाइएको कम्प्युटरले सजिलै यस्तो किसिमको काम गर्छ । तर, यो कम्प्युटर विदेशबाट आयात गरिएको भने होइन । थापाथली इन्जिनियरिङ् क्याम्पसमा आईई तेस्राे वर्षमा अध्ययनरत महेश दाहाल, २१, ले यस्तो कम्प्युटर बनाएका हुन् ।
उनले यस कम्प्युटरलाई 'भ्वाइस इन्जिन' नाम दिएका छन् । दृष्टिविहीनहरूलाई लक्षित गरेर दाहालले यो कम्प्युटर बनाएका हुन् । कम्प्युटर 'अन' गरिसकेपछि आफूले चलाउन खोजेका प्रोग्रामहरू बोलेकै भरमा खुल्ने गर्छन् । यस कम्प्युटरका अगाडि बसेर पंखा, टेलिभिजन गरी सातवटा वस्तु पनि चलाउन सकिन्छ, त्यो पनि बोलेकै भरमा । "अपांगता गएका र दृष्टिविहीन सम्बद्ध संस्थाले यसको प्रयोग गर्न सक्छन्," दाहाल भन्छन् । 

 Source :- eKantipur

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply