होटल डेनियलमा शिक्षा सम्वन्धि गोष्ठि हुने ।
मेचीनगर अनलाइन
|
Tuesday, September 28, 2010
|
0 comments
विर्तामोड १३ असोज रके तपाईले पढ्न को लागि विदेश जाने सोच बनाउनुभएको छ तर कतैबाट पनि चाहेजस्तो परामर्श पाउनुभएको छैन ? यही तितो यर्थाथलाई मध्यनजर गरी झापाको विर्तामोमा अवस्थित न्यू एज एजुकेसन एण्ड इमाईग्रेसन कन्सलटेन्सि लेआँउदो शुक्रबार विर्तामोडको होटल डेनियलमा एउटा सेमिनारको आयोजना गरेको छ ।
न्यू एज एजुकेसन कन्सलटेन्सिका अन्तराष्ट्रिय परामर्शदाता सर वाल्टर पिटर डियरलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न हुने भएको छ । वैदेशिक शिक्षाका फाइदा, वेफाइदा यसका अवसर लगायतका विषयमा सहभागिहरुसँग प्रत्यक्ष अन्तरक्रिया हुने हुनाले यसबाट धेरै फाइदा हु
ने संयोजक शैलेन्द्र शर्माले मेचीनगर अनलाईनलाई जानकारी गराएका छन् ।छोटो समयमा नै निकै प्रख्यात कमाईकसेको न्यू एज एजुकेसन एण्ड इमाईग्रेसन कन्सलटेन्सिको मुख्य कार्यालयको काठमाडौंमा रहेको छ भने शाखा कार्यालय विर्तामोडको भद्रपुर रोडमा रहेको छ । गुणस्तरको हिसावले अरु कन्सलटेन्सिभन्दा धेरै अगाडी रहेको यो कन्सलटेन्सि कम्प्युटर शिक्षा, स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा, अंग्रेजी, कोरियन, जापनिज लगायत अरु विभिन्न कोर्षहरु पनि सञ्चालन गरी रहेको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed