• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न

योगेन्द्र योगेन/मलेशिया

निलाई, नेपाली एकता समाज मलेशियाले आफनो ३ बर्षे कार्य अबधि पुरा गरि स्वदेश फर्किने पूर्वअध्यक्ष र पूर्व उपसचिब सहित १२ जना सदस्यहरुलाई विदाई गरको छ ।निलाई स्थित युनाईटेड मोरको नेपाली क्यान्टिनमा ३१/०८/२०१० को दिन विदाई कार्यक्रमको आयोजना छ । विदाई भएर जाने १२ जना सदस्यहरुलाई नेपाली एकता समाजको तर्फबाट नेपाली एकता समाजको चिन्ह अँकित फोटो फ्रेम सहित उपहार पनि प्रदान गरेको छ ।


विदाई जाने सम्पूर्ण सदस्यहरुलाई नेपाली एकता समाजका बर्तमान अध्यक्ष अजय कुमार शाहले

विदाईको सुभकामना दिनु भएको थियो । सो विदाई कार्यक्रममा नेपाली एकता समाजको सम्पूर्ण

पदाअधकारीहरुको उपस्थिति रहेको थियो । विदाई कार्यक्रममा पत्रकार एबम बिभिन्न व्यातिहरुको

उपस्थिति रहेको थियो । विदाई कार्यक्रमलाई थप मनोरन्जन बनाउनको लागि लोक दोहारी कार्य-

कर्मको पनि आयोजना गरिएको थियो । कार्यक्रमको संचालक फ़त् बहादुर खत्रीले गर्नु भएको थियो।

डोल राज काफ्लेको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply