जुटौ अभियानमा आज हस्ताक्षर संकलन
मेचीनगर अनलाइन
|
Friday, September 3, 2010
|
0 comments
विर्तामोड भाद्र १८ /जुटौं अभियानका अभियान्ताहरुले संविधान निर्माणका लागि दवाव दिउ भन्ने नारासहित आज शुक्रबारदेखि जिल्लाका मुख्य शहरहरुमा हस्ताक्षर संकलन सुरु गरेका छन् । उक्त अभियानका अभियान्ता विष्णु रिमाल र रश्मी सेखरले जनाएअनुसार आज चारापने गाविस र अनारमनी गाविसको विर्तामोडमा करीव ५ सय जनाको हस्ताक्षर संकलन गरिएको छ । हस्ताक्षर संकलनलाई निरन्तरता दिने सोहि अभियानका अर्का अभियान्ता लीलाप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार शनिबार मेचीनगर, बाहुनडाँगी, ज्यामिरगढी लगायतका गाविसमा हस्ताक्षर संकलन गरिने छ । जिल्लाका सवै Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed