• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सार्वजनिक शौचालय प्रयोगविहिन

का“कडभिट्टा– झापाको विर्तामोडमा सार्वजनि शौचालय नहुदा सर्वसाधारणले सास्ती पाइरहेका वेला झापाकै पूर्वी नाका का“कडभिट्टामा रहेको  एउटा शौचालय लामो समयदेखि प्रयोगविहीन भएर अलपत्र परेको छ । 
मेचीनगर नगरपालिकाले झण्डै डेढ दशक अघि निर्माण गरेको शौचालय का“कडभिट्टाको साठीविगाह क्ष्ँेत्रमा अवस्थित छ । प्रयोगविहीन भएको यो अहिले सर्वसाधारणको फोहोर फाल्ने राम्रो स्थान वनेको छ । ‘फोहोर फाल्ने ठाउ भएको छ’, स्थानीय गोपाल शिवाकोटी भन्छन्,‘नगरपालिकाको वेवास्ताले लाखौको सार्वजनिक सम्पत्ति खेर गएको छ ।’

नगरपालिकाले उक्त शौचालय केही महिना मात्रै संचाला गरेको थियो । यो वस्तीमा  सबैका घर घरमा शौचालय भएका कारण यो असान्दर्भिक बनेको हो ।‘पहिला सर्वसाधारणका घरमा सौचालय नहुदा चलेको थियो’, मेचीनगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई भन्छन्,‘अहिले वन्द गर्नुको विकल्प रहेन ।’ रकम तिरेर त्यहा स्थानीयबासी दिशा पिसाबका लागि जान छाडेपछि शौचालय प्रयोगबिहीन बनेको राईको भनाई छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply