लागु पदार्थ गिरोह जेलमा
मेचीनगर अनलाइन
|
Saturday, September 18, 2010
|
0 comments
का“कडभिट्टा– डेढ महिना अघि लागु पदार्थसहित पक्राउ परेका दुई जनालाई जेल चलान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय का“कडभिट्टाका अनुसार झापा दुवागढी–६ का २२ बर्षीय राजन शर्मा दुलाल र मेचीनगर–१० का अविजीत घोषलाई जेल चलान गरिएको हो । प्रहरी हिरासतमा रहेका उनीहरुलाई लामो अनुसन्धानपछि अदालतले दोषी ठहर्याउदै जेल चलानको आदेश दिएको हो । उनीहरुलाई प्रहरीले प्रतिवन्धित लागु औषधिसहित
गत साउन १९ गते पक्राउ गरेको थियो ।Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed