• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

एचआइभी बालबालिका जोखिममा

झापाका एचआइभी संक्रमित बालबालिकाका लागि अपेक्षित रुपमा सहयोग नभएको कारण उनीहरु समस्यामा परेका छन् । 
करिब दुई दर्जनको संख्यामा संक्रमित बालबालिका रहेपनि एक जनाले मात्र नियमति औषधि सेवन गरिरहेको पाइएको छ । केही समय अघि दमकको हेप्पी नेपाल नामक गैरसरकारीसंस्थाको सक्रियतामा ११ जना संक्रमित बालबालिका संस्थाको सम्पर्कमा आएका थिए । तर जिलला जनस्वास्थ्य कार्यालय भद्रपुरको सम्पर्कमा आएका ४६ संक्रमित मध्धे एक जना बालकले मात्र नियमति औषधि लिइरहेको कार्यालयले जनाएको छ । 
एचआइभी र एड्सका लागि काम गरिरहेका संस्थासँग छलफल राखेर अघि बढ्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ । झापामा अघिल्लो वर्ष एचआइभी एड्सको संक्रमणबाट ७ जनाको मृत्यु भएको मृत्यु हुनेमध्धेमा २ जना महिला रहेका थिए ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply