सुरुङगामा व्यवस्थित बधशाला
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
सुरुङ्गा २९ भाद्र/ झापाको सुरुङ्गामा रहेको अव्यवस्थित मासु बजारलाई व्यवस्थित गरिएको छ ।
सुरुङ्गा बजारमा जथाभावी रुपमा खसी, कुखुरा काटी बिक्री गरेर उपभोक्ताले स्वस्थ्य मासु खान नपाएको र मासु पसलेले मनपरी दरररेटमा मासु बिक्री गर्दा उपभोक्त ठगिएको व्यापक जनगुनासो आएको थियो । त्यसैले उपभोक्ताको गुनासोर्ला मध्येनजर गर्दै गाविसको पहलमा मासु पसललाई छुट्टै व्यवस्थापन गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण मैनालीले मेचीनगर अनलाईनलाई जानकारी दिनुभएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed