सन्थाल युवाबीच फुटबल हुने
मेचीनगर अनलाइन
|
Tuesday, September 7, 2010
|
0 comments
अर्जुनधारा सन्थाल परिवारले असोज ९ गतेदेखि स्थानीय खेल मैदानमा प्रतियोगितात्मक फुटबल आयोजना गरेको परिवारका अध्यक्ष मोहन हेमरमले जानकारी दिनुभयो । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ वटा टीम सहभागी हुने आयोजकले बताएका छन् ।
प्रतियोगिता भर सन्थाल संस्कृति झल्कने झाँकी प्रर्दशन गरिने तयारी भएको छ भने एक लाख ५०
हजार खर्च लाग्ने अनुमान आयोजकले गरेका छन् । अहिले तयारीलाई तीब्र बनाइएको बताइएको छ ।
Filed Under: खेलकुद


0 comments
Trackback URL | Comments RSS Feed