चन्दा उठाउँदै गर्दा लिम्वूवान कार्यकर्ता पक्राउ
मेचीनगर अनलाइन
|
Wednesday, September 1, 2010
|
0 comments
काँकडभिट्टा, भाद्र १६ - प्रहरीले झापाको काँकडभिट्टाबाट वुधवार चन्दा उठाउँदै गरेका तीन लिम्वूवान कार्यकर्तालाई पक्राउ गरेको छ ।
काँकडभिट्टाको एक होटलमा चन्दा उठाउँदै गर्दा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली उनीहरु पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङ-झापाका आर्थिक विभाग प्रमुख मिसाङ लिम्वु, चारपानेका दुर्गा फागो र सोही स्थानका रेवत राई छन् । उनीहरुको साथबाट संघीय लिम्वुवान राज्य परिषद क्रान्तिकारी लेखिएको चन्दा रसिद, ग भएको मे १ प ५७२१ नम्वरको मोटरसाइकल पनि बरामदमा लिएको जनाएको छ ।
स्टाम्प प्याड र केही महत्वपूर्ण कागजात समेत प्रहरीले वरामद गरेको छ । प्रहरीले चन्दा उठाउन प्रयो

Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed