• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अनाथलाई शैक्षिक सामग्री

धुलावारी ३० भाद्र/मेचीनगर ४ मागुरमाडीमा रहेको स्वबोध साधना केन्द्रमा अध्ययनरत विद्याथर््ीलाई मंगलबार शैीषक तथा खेलकुद सामग्री विरण गरिउको छ । विद्यालयमा अध्ययनरत अनाथ, असाहाय तथा अतिविपनन वर्गका २० जना बालबालिकालाई सामग्री वितरण गििरउको संस्थाका भूतपूर्व अध्यक्ष पर्शुराम खरेलले बताउनु भयो । उहाँका अनुसार शैक्षिक तथा अतिरिक्त कृयाकलापमा विदलाथीसर््को क्षमता अभिवृद्धि गराउने उद्देश्ले सामग्री वितरण गरिउको हो ।
जिल्ला बालकल्यण समिित झापा र जिविसको सहयोगमा सामग्री प्राप्त भएको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष खड्ग भेटवालको अध्यक्षता तथा समाजसेवी रुपलाल प्रधानको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रमबीच बालबालिकालाई सामग्री वितरण गरिएको थियो । संस्थाले अनाथ तथा अतिविपनन वर्गका बालबालिकालाई आप्mनै आवासीइ भवनमा राखेर निशुलक रुपमा अध्ययन गराउँदै आएको छ । िवभिनन दातृ संस्था एवम् स्थानीयको सहयोगमा सञ्चालित केन्द्रको मुख्य स्रोत भनेको मुष्ठिदान हो । वि.सं. २०५८ सालदेखि सेवामूलक कार्य गर्दै आएको यस संस्थाद्वारा सञ्चालित झापाको एकमात्र विद्यालयको रुपमा परिचित छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply